दफा २०
निर्देशक –
(१) अस्पतालको प्रशासकीय प्रमुखको रुपमा काम गर्न एक निर्देशक रहनेछ ।
(२) निर्देशकको नियुक्ति, काम, कर्तव्य र अधिकार तथा सेवाको शर्त सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछन् ।